तुङदुङगे मुन्धुम किरात आख्यान अध्ययन
Bookreader Item Preview
Share or Embed This Item
- Publication date
- 2023-09-18
- Topics
- Kirat Limbu Cultural Studies, Kirat Mundhum, Kirat History, Anthropological Study, Kirat-Sen-Samba, Baraha Kokaha
- Collection
- opensource
- Language
- English
- Item Size
- 46.3M
तुङदुङ्गे मुन्धुम किरात लिम्बू समुदायको सांस्कृतिक सम्पदा हो। यो किरात समुदायमा विशेष गरी साँबा जातिको पैत्रिक पूजा हो। यसलाई आख्यान भन्न सकिन्छ।
यस पुस्तकमा आख्यालाई ऐतिहासिक पृष्ठभूमिमा खोज्ने काम भएको छ। यहाँ प्रमाण र सिद्धान्तका आधारमा आख्यानको विश्लेषण गरिएको छ। सामाजिक जैविक नमूनाका सैद्धानितक धरातलमा आख्यानलाई तर्किक निष्कर्षमा पुर्याइएको छ।
एक सांस्कृतिक आख्यानमा रहेको तुङदुङ्गे मुन्धुमलाई आख्यान वा परम्परामा मात्र सीमित नराखेर त्यसलाई मानवशास्त्रीय दृष्टिकोणबाट पर्गेल्ने प्रयास अध्ययनमार्फत् भएको छ। यो शोधको प्रारम्मिक समीक्षात्मक स्वरूप एक पुस्तिका र लेखको रूपमा प्रकाशित भैसकेको छ। जसलाई पाठकले अभिरूचीपूर्वक पढेको पाइएको छ। यहाँ उक्त मुन्धुमलाई वस्तुगत आधार र शैद्धान्तिक पृष्ठभूमिलाई गाँसेर थप ब्याख्या गरिएको छ।
इतिहास तथा वंशावलीले साँबा जातिको इतिहास किरात–सेन–साँबासंग गाँसिएको जनाउँछ। यो मुन्धुमले ऐतिहासिक तथ्यहरूलाई समर्थन गरेको पाइन्छ। यो अध्ययन यसैमा केन्द्रीत छ।
यस अध्ययनले हाम्रा सांस्कृतिक सम्पदाभित्र लुकेर रहेका ज्ञान, मूल्य र मान्यतालाई वैज्ञानिक दृष्टिले हेर्न अभिप्रेरित गर्दछ।
यो अध्ययन विभिन्न प्रमाण, आधारभूमि, वंशावली र लिम्बू जातिका विभिन्न मुन्धुम केलाएर विश्लेषण/संश्लेषण गरिएको हुँदा शोधकर्तालाई सहयोगी हुने अपेक्षा गरिएको छ।

- Addeddate
- 2023-09-18 13:45:18
- Identifier
- 20230918_20230918_1337
- Identifier-ark
- ark:/13960/s21qddt56v7
- Ocr
- tesseract 5.3.0-3-g9920
- Ocr_autonomous
- true
- Ocr_detected_lang
- ne
- Ocr_detected_lang_conf
- 1.0000
- Ocr_detected_script
-
Devanagari
Latin - Ocr_detected_script_conf
-
0.9806
0.0182 - Ocr_module_version
- 0.0.21
- Ocr_parameters
- -l eng+nep+mar+hin+Latin+Devanagari
- Page_number_confidence
- 18
- Page_number_module_version
- 1.0.3
- Ppi
- 300
- Scanner
- Internet Archive HTML5 Uploader 1.7.0
comment
Reviews
134 Views
1 Favorite
DOWNLOAD OPTIONS
For users with print-disabilities
IN COLLECTIONS
Community TextsUploaded by Nawa Raj Subba on
Open Library